राजनीति
गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति
बिहीबार, ०१ माघ २०८२, १३ : ४०
सारांश
- गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति गठन गरियो।
- उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाइनेछ।
- नयाँ केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय गरियो।
काठमाडौँ । विशेष महाधिवेशनपछि बसेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति निर्माण गरेको छ । सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको हाे ।
विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।
बैठकले नयाँ बनेको केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण