बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाको महाधिवेशन आउन १८ दिन बाँकी, अझै बनेन जिल्ला निर्वाचन समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आउन १८ दिनमात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन । केन्द्रीय निर्वाचन आयोगको जेठ ७ गते बसेको बैठकले सार्वजनिक गरेको...