पर्व
थारु र मगर समुदायले टुँडिखेलमा मनाए माघी (तस्बिर)
बिहीबार, ०१ माघ २०८२, १६ : ४४
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी पर्व र माघे सङ्क्रान्ति पर्व मनाइएको छ । अन्य समुदायले माघे सङ्क्रान्तिका रूपमा मनाउने माघ १ गतेलाई थारु समुदायले माघी पर्व मनाउँछन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
_D4rvx0wjom.jpg)
_24TK63Lne0.jpg)
_IMTlFrMHBc.jpg)
_gOYjtvTRZk.jpg)
_5FSkZzFgK9.jpg)
_279FRwxirV.jpg)
_zEl9Mjjg7e.jpg)
_j9NfqpNSDh.jpg)
_Z0S4Rst15F.jpg)
_VeQSkpE9y5.jpg)
_HeKknNYLyn.jpg)
_LGtNzmB11r.jpg)
_tw9c4UdiFK.jpg)
_d1gczNFlfo.jpg)
_QpR02vLdUv.jpg)
_oG9if4r3ru.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण