फोटोफिचर
कांग्रेसको नाराबाजी र प्रदर्शनले कान्तिपथ क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)
शुक्रबार, ०२ माघ २०८२, १६ : ५४
सारांश
- काठमाडौंको कान्तिपथ क्षेत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको प्रदर्शन र नाराबाजीले अस्तव्यस्तता सिर्जना गर्यो।
- कांग्रेसका दुई समूह निर्वाचन आयोगको कार्यालय अगाडि भेला भई वैधानिकताको माग गर्दै नाराबाजी गरे।
- एक समूहले विशेष महाधिवेशनको विरोध गर्यो भने अर्कोले देउवा पक्षको विरोध गरेको थियो, सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कार्यकर्ताको नाराबाजी र प्रदर्शनले काठमाडौँको कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको छ । वैधानिकताको माग गर्दै कांग्रेसको शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सवारी आवागमन समेत प्रभावित बनेको छ ।
_W6HJ2Mb9Ig.jpg)
कांग्रेसको दुवै समूह निर्वाचन आयोगको मुख्य गेटमा नाराबाजी गरिरहेका छन् । एउटा पक्षले विशेष महाधिवेशनको विरोध गरिरहेको छ भने अर्को पक्षले देउवा पक्षको विरोध गरिरहेको छ । उक्त क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्बिरहरू : सुवास श्रेष्ठ/रातोपाटी
_5aSOfdLZzd.jpg)
_pwmUtHPSUo.jpg)
_RyvUlsf8EM.jpg)
_WJEQ3quD6r.jpg)
_W6HJ2Mb9Ig.jpg)
_npUSFKUwPA.jpg)
_FjqdH8hDXB.jpg)
_TsCleEvu8q.jpg)
_rACFIbldf2.jpg)
_nKC2I5F4y4.jpg)
_yG7nTCFIIV.jpg)
_hdLPT0trHD.jpg)
_UGxfYzyPvN.jpg)
_org7I9ar25.jpg)
_Y21sBJ77nk.jpg)
_UhYEEdnbRg.jpg)
_KHv2cqVO1C.jpg)
_vQVyT97cSk.jpg)
_Z0R7CnreWW.jpg)
_tKqTIl3Ccz.jpg)
_D1JH69ekbs.jpg)
_uVfg0RJhw1.jpg)
_qXLlFs4s0l.jpg)
_EQOTYQOpm3.jpg)
_KykYM4JHr0.jpg)
_0J4SrEF0qW.jpg)
_u7NuxsSpDv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण