राजनीति
देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु
शनिबार, ०३ माघ २०८२, ११ : ४५
सारांश
- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक झण्डै तीन घण्टा ढिला गरी सुरु भयो।
- बैठकमा पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि लगायतका नेताहरूको सहभागिता रहेको छ।
- नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बानेश्वरमा बसिरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी अर्थात पौने १२ बजेदेखि सुरु भएको हो ।
बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, शशांक कोइराला लगायतको सहभागिता रहेको छ ।
उता नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बानेश्वरमा बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण