नेकपाको टिकट : तनहुँ- १ मा विद्या र सोम उम्मेदवार
शनिबार, ०३ माघ २०८२, २२ : २२
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले तनहुँबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
- क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट सोमबहादुर थापालाई उम्मेदवार बनाएको छ।
- क्षेत्र नम्बर १ मा ढकालसँगै डा.कोपिला पोखरेल लगायतको नाम सिफारिस भएको थियो।
पोखरा । नेपाली कम्युनिस्ट पार्टीले तनहुँबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र २ मा सोमबहादुर थापा (एसबी) लाई उम्मेदवार बनाएको हो ।
क्षेत्र नम्बर १ मा ढकालसँगै डा.कोपिला पोखरेल, शुक्र चुमान, रामहरि बजगाइ र नारायणबहादुर कार्कीको नाम सिफारिस भएको थियो । क्षेत्र नम्बर २ बाट भने बिनिसा आले, विकास नेपाली, शङ्कर पोखरेल र भूपाल थापाको नाम पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण