नेकपा नेता एवं पूर्वमन्त्री रामेश्वर राय जसपा नेपालमा प्रवेश
आइतबार, ०४ माघ २०८२, १४ : ३६
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरे।
- सर्लाहीका दर्जनौँ नेता कार्यकर्तासहित यादव जसपा नेपालमा प्रवेश गरेका हुन्।
- उपेन्द्र यादवले खादा माला लगाएर पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।
आइतबार उनीसहित सर्लाहीका दर्जनौँ नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादा माला लगाएर पार्टीमा स्वागत गरे ।
यादवसँगै सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण