राजनीति
तामझामसहित घण्टीघर पुगे बालेन शाह
आइतबार, ०४ माघ २०८२, १५ : ३५
सारांश
- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह रास्वपाको कार्यालय पुगेका छन्।
- बालेन रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्।
- बैठकपछि बालेन र रवि लामिछाने जनकपुर जाने कार्यक्रम रहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय पुगेका छन् ।
आइतबार दिउँसो बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगेका हुन् । कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका छन् ।
यही पुस १४ गते रास्वपामा समाहित भएका बालेन रास्वपाकाे वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।
बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण