अधिवक्ता स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बन्ने
आइतबार, ०४ माघ २०८२, १९ : ००
काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने भएका छन् ।
उनी झापा क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भोलि बिहान साढे ११ बजे राप्रपा केन्द्रीय कार्यालयमा उम्मेदवारी घोषणा कार्यक्रम छ।
प्रवक्ता श्रेष्ठले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिको रूपमा जबरजस्त अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण