रास्वपाबाट बागलुङमा खड्का र शर्मा उम्मेदवार
सोमबार, ०५ माघ २०८२, ०९ : ५०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङका दुईवटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा सुशील खड्का र २ मा सोम शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको हो ।
आइतबार साँझ पार्टीले दिएको टिकट बागलुङ २ का उम्मेदवार शर्माले सार्वजनिक गरेका छन् । बागलुङ नगरपालिकाका बासिन्दा शर्मा भ्रष्टाचार र बेतिथिका विरुद्ध अभियान चलाएका व्यक्ति हुन् ।
बागलुङ १ बाट उम्मेदवार बनेका खड्का बागलुङ बजारमा बसोबास गर्दै आएका छन् । उनी कृषि उद्यमी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण