रास्वपाले मकवानपुर–१ मा गौतमलाई बनायो उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १४ : २५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर क्षेत्र नम्बर १ मा प्रकाश गौतमलाई उम्मेदवार बनाएको छ।
- रास्वपा नेता गणेश पराजुलीले गौतमलाई टिकट प्रदान गरेका थिए।
- यसअघि २०७९ मा सोही क्षेत्रमा रास्वपाबाट टिकाराज थापाले चुनाव लडेका थिए।
हेटौँडा । आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाले मकवानपुर–१ मा प्रकाश गौतमलाई उम्मेदवार बनाएको हो ।
सोमबार रास्वपा नेता गणेश पराजुलीले गौतमलाई टिकट प्रदान गरेका थिए । यसअघि २०७९ सो क्षेत्रमा रास्वपाबाट टिकाराज थापा (सुरेश) ले चुनाव लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण