हेटौँडा । आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाले मकवानपुर–१ मा प्रकाश गौतमलाई उम्मेदवार बनाएको हो । सोमबार रास्वपा नेता गणेश...