सुर्खेत–२ : नेकपाका उम्मेदवार मल्लद्वारा उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ५४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत–२ मा उम्मेदवार बनेका झकबहादुर मल्ल ‘सुदीप’ले उम्मेदवारी दर्ता गराएका छन्। वीरेन्द्रनगरस्थित निर्वाचनको कार्यालयमा गएर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् । सहिद परिवारका सदस्य मल्ल तत्कालीन जनमुक्ति सेनाका लडाकु कमान्डर हुन् । उनी सुर्खेत जेलब्रेकका नेतृत्वकर्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण