बारा–४ मा नेकपाका कुशवाहाले गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १३ : ११
बारा । बारा क्षेत्र न ४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजय कुशवाहाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालय जितपुरमा पुगेर कुशवाहाले आफ्नो मनोनयन दर्ता गरेका हुन् । कुशवाहा २६ वर्षका युवा तथा राष्ट्रिय बास्केटबल खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण