कैलाली–५ बाट प्रेम आलेले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : २३
धनगढी । नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपाले यस पटक आलेलाई क्षेत्र नम्बर ५ कैलालीका लागि टिकट दिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण