बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङ–१ मा नेकपाबाट मेटमणिले गराए उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १५ : ४४
मङ्गलबार, ०६ माघ २०८२

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्रीसमेत रहेका मेटमणि चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

दाङ क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन् । यसअघि २०७४ मा नेकपा एमाले र माओवादीबिच एकता हुँदा उनी निर्वाचित थिए । त्यसपछि २०७९ समाजवादी र कांग्रेसको गठबन्धन हुँदा पनि उनी निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप