बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ–५ बाट निशा अधिकारीले गराइन् उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १६ : १८
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप