डडेल्धुराबाट डा. तारा जोशी रास्वपाका उम्मेदवार, पुराना दलको विकल्प बन्ने दाबी
मङ्गलबार, ०६ माघ २०८२, १७ : ४७
धनगढी । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. तारा जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थकहरूसहित पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । डडेल्धुरामा आफू पुराना दलको विकल्प बन्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण