एन्फा निर्वाचन प्रक्रिया स्थगित
मङ्गलबार, ०६ माघ २०८२, १९ : १५
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को माघ २८ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ।
उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन स्थगित गरिएको हो।
उक्त अन्तरिम आदेशको म्याद मिति २०८२ माघ महिनाको ६ गते निर्वाचन समितिले प्राप्त गरेसँगै सोही मितिदेखि लागू हुने गरी निर्वाचनका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण