तस्बिरमा हेर्नुहोस् नेपाल र नेदरल्यान्डस्बिचको प्रतिस्पर्धा
सारांश
- नेदरल्यान्ड्सले महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
- नेदरल्यान्ड्सका ब्याटर बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्, भने नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन्।
- नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो, र आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो ।
_xs1hIppzDV.jpg)
नेदरल्यान्ड्सका लागि बाबेट डे लीडेले सर्वाधिक ४९ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै, स्टेरे कलिसले ३० रन बनाउँदा रोबिन रिगेले १९ रन र हेदर सिजर्सले १३ रन जोडिन । नेपालका लागि रुविना क्षेत्रीले दुई विकेट लिँदा सुमन विष्ट, पूजा महत्त्व र रिया शर्माले एक–एक विकेट लिइन् ।
_g9Tfguhy9N.jpg)
आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेशमा आफूलाई प्रवेश गराउने योजनामा हुनेछ । तेस्रो खेल खेल्दै गर्दा नेदरल्यान्ड्सले दुई खेलमा जित निकाली सकेको छ । यता, नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
_1YGO6QyQGI.jpg)
_AfsArXNrkU.jpg)
_f9B0bFWXh0.jpg)
_tAaF3eh2YN.jpg)
_95CazUspiI.jpg)
_ZIP0mwSwi8.jpg)
_YPwz7vgN2P.jpg)
_MoeoNOrOXf.jpg)
_JFum9sCJV0.jpg)
_ti7MviqxX6.jpg)
_oovLZJ9kNC.jpg)
_qN3fPaqZ55.jpg)
_via9Jr2IxS.jpg)
_lrfF8M0LXu.jpg)
_zc98iKBYFh.jpg)
_TqqUPPkViU.jpg)
_SOBet7gDxe.jpg)
_aQwbgZnGsQ.jpg)
_aka5MfyB91.jpg)
_kZfijLbMZx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण