काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै...