शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला
बिहीबार, ०८ माघ २०८२, २२ : ०७
काठमाडौँ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जानकारी दिए ।
यसअघि अस्पतालका निर्देशक डा युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका थिए । यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रुपमा काम गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण