सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला

काठमाडौँ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति...