फोटो फिचर
बाक्लो संख्यामा प्रहरी परिचालनपछि सानोथिमि स्थित बाल सुधारगृहको अवस्था सामान्य बन्दै (तस्बिरहरू)
शुक्रबार, ०९ माघ २०८२, १० : ४७
काठमाडौँ । सानोथिमि स्थित बाल सुधारगृहको अहिलेको अवस्था सामान्य बनेको छ । सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहीबार राति बाल सुधारगृहमा दुई समूह बिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।
दुई समूह बिच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरीमाथि नै ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
_cTHMv2u9bB.jpg)
बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।
_SHDlGEPz9g.jpg)
सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।
_gyIIG2Z5nd.jpg)
_rM3QtYfcCd.jpg)
_Hdouv9Mab3.jpg)
_M9yZHtaqYF.jpg)
_l8MOgPggiB.jpg)
_Wa0vTsn2Ti.jpg)
_U2zlU1emSe.jpg)
_5rn0ajIxc3.jpg)
_d0sOqrx1Pz.jpg)
_A15oErrllL.jpg)
_ct7m6drGXm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण