सशस्त्रका डीआईजी सुरेश श्रेष्ठलाई आईजी एपीएफ कमेन्डेशन अवार्ड
शुक्रबार, ०९ माघ २०८२, १७ : ४१
सारांश
- सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठलाई आईजी एपीएफ कमेन्डेशन अवार्ड प्रदान गरियो।
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २५ औँ सशस्त्र प्रहरी दिवसमा श्रेष्ठलाई अवार्ड दिए।
- श्रेष्ठ सशस्त्र प्रहरी बल नम्बर-९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन्, र उनी सिसम-१ का अधिकृत हुन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठलाई आईजी एपीएफ कमेन्डेशन अवार्ड प्रदान गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा शुक्रवार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले श्रेष्ठलाई सो अवार्ड प्रदान गरेका हुन् ।
श्रेष्ठ सशस्त्र प्रहरी बल नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् । सशस्त्रमा व्यावसायिक र काबिल अधिकृतको छवि बनाएका श्रेष्ठ सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएको पहिलो अर्थात सिसम–१ का अधिकृत हुन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा आईजी अर्यालले श्रेष्ठसहित उत्कृष्ट काम गर्ने अन्य अधिकृत तथा जवानहरूलाई पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण