राष्ट्रियसभा निर्वाचन : कर्णालीमा अब ८ मत मात्रै खस्न बाँकी
आइतबार, ११ माघ २०८२, १४ : ११
सारांश
- राष्ट्रियसभा निर्वाचनको मतदान बिहान ९ बजेदेखि सुरु भई २ बजेसम्म १९० मत खसेको छ।
- प्रदेशसभा सदस्यमध्ये २ जना र स्थानीय तहतर्फ ६ मत खस्न बाँकी रहेको छ।
- कर्णालीमा दुई पदका लागि निर्वाचन भइरहेको छ, जसमा कुल १९८ मतदाता छन्।
सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनको मतदान अन्तर्गत २ बजेसम्म १९० मत खसिसकेको छ ।
४० प्रदेशसभा सदस्यमध्ये २ जनाले मात्रै मत खसाल्न बाँकी रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । यस्तै, स्थानीय तहतर्फ १५८ मध्ये ६ मत मात्रै खस्न बाँकी छ ।
अबको केही समयभित्रै मतदान सम्पन्न हुने उनले बताए । कर्णालीमा कुल मतदाता सङ्ख्या १९८ रहेको छ । यहाँ दुई पदका लागि निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण