कांग्रेसले फागुन ७ गते जनकपुरमा चुनावी सभा गर्ने
आइतबार, ११ माघ २०८२, १८ : ५०
काठमाडौँ । नेपाली कांग्रेसको फागुन ७ गते मधेसस्थित जनकपुरमा चुनावी सभा आयोजना गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते चुनावी सभा तय गरिएको हो ।
त्याग र समर्पणको पवित्र भूमि शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा हुने उनले बताए ।
सभालाई सभापति गगन थापाले लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण