टी–२० विश्वकपः इटालीविरुद्ध ६ ओभरको समाप्तिमा नेपालले बनायो ४६ रन
बिहीबार, २९ माघ २०८२, १५ : ४२
मुम्बई । इटालीविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो पावरप्लेको समाप्तिसँगै एक विकेट गुमाएर ४६ रन जोडेको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले मात्र ५ रन बनाएर आउट भए । क्रिजमा रोहित पौडेल र आशिफ शेख छन् । रोहितले १० बलमा २२ रन जोडेका छन् भने आशिफले १७ मा १९ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण