टी–२० विश्वकपः इटालीविरुद्ध १० ओभरमा नेपालले जोड्यो मात्र ६७ रन
बिहीबार, २९ माघ २०८२, १६ : ००
मुम्बई । टी–२० विश्वकपअन्तर्गत टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन ।
नेपाले पहिलो पावरप्ले सकिँदा ओपनर कुशल भुर्तेललाई सस्तैमा गुमाएको थियो । त्यसपछि कप्तान रोहित पौडेल पनि १४ बलमा मात्र २३ रन बनाएर पेभेलियन फर्किएका थिए । आशिफ शेखले पनि २० बलमा मात्र २० रन बनाउन सके ।
मुम्बईको वाङ्खेडे स्टेडियममा १० ओभर सकिँदा नेपालले ३ विकेट गुमाएर ६७ रन बनाएको छ । इटालीका तीन खेलाडीले समान विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण