राजावादीको प्रदर्शनले ट्राफिक अस्तव्यस्त, यात्रुलाई सास्ती (तस्बिरहरू)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । उनको स्वागतमा राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन आयोजना गरेका छन् ।
_769y9ahB7V.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईँ नेतृत्वको समूहले प्रदर्शन सुरु गरेपछि सिनामंगलबाट त्रिभुवन विमानस्थलतर्फ जाने गाडीहरुलाई डाइभर्सन गरिएको छ । गोल्डेनगेटतर्फ चल्ने सवारीलाई सिनामंगल हुँदै भीमसेनगोलातर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
_cx8imFMlG3.jpg)
गौशालाबाट विमानस्थलतर्फ जानेहरूलाई विमानको टिकट हेरेर ट्राफिक प्रहरीले विमानस्थलतर्फ जान दिएको छ । एसपी सुवेदी भन्छन्, ‘जहाजको टिकट भएकाहरूलाई मात्रै गौशालाबाट विमानस्थल तर्फ जान दिइएको छ ।’ अन्य सवारीसाधनलाई गौशालाबाट रातोपुलतर्फ डाइभर्सन गरिएको छ ।
_1oR0rJh3mS.jpg)
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँ विमानस्थल बाहिर पुगेका छन् ।
_MbiY83Qz7l.jpg)
_koSJhDtfcj.jpg)
_e95YPfHIm7.jpg)
_tlHx9E3Dxc.jpg)
_dSKRnO5wGE.jpg)
_yVDAV2Pi65.jpg)
_54EV3nCihY.jpg)
_lz2j0qxfcA.jpg)
_PacJlyEVNH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण