टी–२० विश्वकप २०२६
वेस्ट इन्डिजसँगको खेलअघि अभ्यासमा नेपाली टोली, तस्बिरहरू
शनिबार, ०२ फागुन २०८२, २० : ४९
मुम्बई । टी–२० विश्वकपको समूह चरणअन्तर्गत नेपालले भोलि आइतबार वाङ्खेडे स्टेडियममा तेस्रो खेल खेल्दै छ ।
जसअनुसार नेपालले आइतबार बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । अघि दुई खेलमा हार बेहोरेको नेपाल वेस्ट इन्डिजलाई जसरी पनि हराउने दाउमा हुनेछ । वेस्ट इन्डिज भने अघिल्ला दुई खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा छ ।
खेलअघि नेपाली क्रिकेट टोलीले गरेका अभ्यासका केही तस्बिरहरू ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण