बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त र भक्तजनको  भिड (तस्बिरहरू)

आइतबार, ०३ फागुन २०८२, ०८ : ५७
आइतबार, ०३ फागुन २०८२

काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ । 

shavaratri pashupati (2)

महाशिवरात्रिकाे अवसरमा पशुपतिनाथ दर्शन गर्ने साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू बिहानैदेखि लाइन लगेका छन् ।

shavaratri pashupati (3)shavaratri pashupati (4)shavaratri pashupati (5)shavaratri pashupati (6)shavaratri pashupati (7)shavaratri pashupati (8)shavaratri pashupati (9)shavaratri pashupati (10)shavaratri pashupati (11)shavaratri pashupati (12)shavaratri pashupati (13)shavaratri pashupati (14)shavaratri pashupati (15)shavaratri pashupati (16)shavaratri pashupati (17)shavaratri pashupati (18)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप