टी–ट्वान्टी विश्वकप
गुलशन पनि आउट, नेपालले गुमायो छैटौँ विकेट
आइतबार, ०३ फागुन २०८२, १२ : ३२
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध छैटौँ विकेट गुमाएको छ ।
वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले गुलशन झाको रूपमा छैटौँ विकेट गुमाएको हो ।
गुलशनलाई वेस्ट इन्डिजका रोस्टन चेशले ११ रनमा बोल्ड आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण