पाकिस्तानविरूद्ध पहिलाे ओभरमै भारतलाई झड्का
आइतबार, ०३ फागुन २०८२, १९ : २४
काठमाडौँ। टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध समूह चरणको खेलमा भारतले पहिलो ओभरमै विकेट गुमाएको छ ।
पहिलो ओभरको अन्तिम बलमा भारतका ओपनर अभिषेक शर्मा क्याच आउट भएका हुन् । पाकिस्तानका कप्तान सलमान आघा अलिको बलिङमा शर्मा साहिन्सा अफ्रिदीबाट क्याच आउट भएका हुन् ।
शर्मा ४ बलमा एक रन पनि नबनाई आउट भएका भए ।
श्रीलंकाको प्रेमादासमा स्टेडियममा भारतविरुद्ध पाकिस्तानले टस जितेर बलिङको निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण