जितुले किन भेटे बलिउड अभिनेता वरुण धवन ?
मङ्गलबार, ०५ फागुन २०८२, ०९ : ३३
काठमाडौँ । कलाकार जितु नेपाल अहिले मुम्बईमा छन् । फिल्म ‘आई एम जीतबहादुर’ को डबिङका लागि उनी मुम्बई पुगेका हुन् ।
सोही क्रममा उनको भेट बलिउड अभिनेता वरुण धवनसँग भएको छ । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
उनले लेखका छन्, ‘मेरो पछि उहाँको डबिङ थियो कुरा गर्दा गर्दै आउनु भयो । हाम्रो निर्देशक ज्यूले परिचय गराउनुभयो । नेपालबाट कमेडियन भने पछि गफ अगाडी बढ्यो । मैले भने आपका और मेरा एक हि स्टुडियो मे डबिङ होनेका मुझे मालुम था इसलिए पशुपतीनाथका प्रशाद भि ल्याया हुँ ।’
पशुपतिनाथको प्रसाद भनेपछि खुसी हुदै लगाएको समेत जितुले खुलाएका छन् । उक्त भेटमा धवनलाई आफूले नेपालको रुद्राक्षको माला पनि उपहार दिएको जितुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण