फोटो फिचर
तस्बिरमा हेर्नुहोस् रास्वपा उम्मेदवार राजु पाण्डेको घरदैलो
बुधबार, ०६ फागुन २०८२, ०९ : ५१
काठमाडौँ । आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ । यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–३ को उम्मेदवार रहेका राजु पाण्डेले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
_UGinjkMsP7.jpg)
मतदाताको घरदैलोमा पुग्दै आफ्ना र पार्टीका एजेन्डा सुनाउन र मत माग्न उनलाई भ्याइनभ्याइ छ ।
_PV4tSmUSzT.jpg)
_9u8hAnVTk8.jpg)
_IBDZdJDlCK.jpg)
_UCxg2uDVGM.jpg)
_WXSrdx39yC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण