बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्याङ्जा २ मा मातृभूमि पार्टीका उम्मेदवार थापाद्वारा कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय

बिहीबार, १४ फागुन २०८२, १२ : ००
बिहीबार, १४ फागुन २०८२

सारांश

  • स्याङ्जा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गरे।
  • थापाले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारे।
  • स्याङ्जामा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुँदैछ, जसमा मल्लको सम्भावना बलियो देखिन्छ।

पोखरा । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । 

उनले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । 

थापासँग उम्मेदवार मल्लले आफै संवाद गरेका थिए । स्याङ्जामा कांग्रेस, एमाले र रास्वपा प्रतिस्पर्धामा छन् । सङ्गठन र परिचित अनुहार भएका कारण मल्लको ग्राउन्ड केही बलियो देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप