फोटो फिचर
तस्बिरमा हेर्नुहोस् बुटवलको कांग्रेस चुनावी सभा
शुक्रबार, १५ फागुन २०८२, १२ : ५२
रुपन्देही । रुपन्देहीको बुटवलमा कांग्रेसको चुनावी सभा जारी छ । सभालाई सभापति गगन थापाले सम्बोधन गरिरहेका छन् ।
पार्टीले आज दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा गर्ने भएको छ । त्यहाँ पनि सभापति थापासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण