तस्बिरमा हेर्नुहाेस् होलीको सामग्री किन्नेहरूको भिड
शुक्रबार, १५ फागुन २०८२, १४ : ३३
काठमाडौँ । रङहरूको पर्व होली नजिकिएसँगै बजारमा होलीको सामग्री किन्नेहरूको भिड लाग्न थालेको छ।
शुक्रबार काठमाडौँको असन इन्द्रचोक क्षेत्रमा रंगीविरंगी कपडा, विभिन्न रङ र होलीको सामग्री किन्न सर्वसाधारणको भिड देखिएको छ । पहाडी होली १८ र तराई होली १९ गते परेको छ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण