फोटोफिचर
झापा पुग्दा बालेन शाहलाई स्वागत गर्न समर्थकको ओइरो, तस्बिरहरु
आइतबार, १७ फागुन २०८२, १६ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह गृहजिल्ला झापामा आइपुगेका छन्।
- बिहानैदेखि विभिन्न चोकहरूमा समर्थक र शुभचिन्तकहरूको ठूलो भिड स्वागतका लागि जम्मा भएको थियो।
- झापा प्रवेशद्वारदेखि नै बालेन शाहलाई स्कर्टिङ गर्दै समर्थकहरूले नारा लगाएका थिए।
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह गृहजिल्ला झापा आइपुगेका छन्। नेता शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको छ।
_RYBHHUmflW.jpg)
झापाको प्रवेशद्वारदेखि नै उनलाई स्कर्टिङ गर्दै सयौँको संख्यामा रहेका समर्थकहरूले 'बालेन शाह जिन्दावाद' को नारा लगाएका थिए। विशेषगरी युवाहरूको ठूलो उपस्थिति रहेको स्वागत कार्यक्रममा बालेनले स्थानीयबासीको माया र सद्भावलाई अभिवादन गर्दै स्वीकार गरेका थिए।
_dBnCWzWJX3.jpg)
_GFDdwHnBaF.jpg)
_ubkjonLraL.jpg)
_hYgOMlTeAc.jpg)
_751qKZjiMq.jpg)
_ZwSGpTSXAQ.jpg)
_9efEaK53Jo.jpg)
_w9OqEDJrjs.jpg)
_5ayCaJdFC3.jpg)
_NxW6KuvJC9.jpg)
_vZNL5V1OgI.jpg)
_Fs1ij2MYgZ.jpg)
तस्बिर : आकाश पौडेल / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण