जसपाका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश
सोमबार, १८ फागुन २०८२, १० : ५६
सारांश
- जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश गरे।
- सोमबार बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र वडा सदस्य सुरेन्द्र महर्जन पनि नेकपामा प्रवेश गरे।
- उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरे।
काठमाडौँ । जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश गरेका छन् । सोमबार खड्कासँगै बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन पनि सो पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण