१५ करोड ६१ लाख रुपैयाँ बराबरको होली रङ आयात
सोमबार, १८ फागुन २०८२, १२ : १५
सारांश
- फाल्गुन महिनामा मनाइने होली पर्वका लागि १५ करोड ६१ लाख रुपैयाँ बराबरको रङ आयात गरियो।
- भन्सार विभागका अनुसार, माघ मसान्तसम्ममा २५१.९७ मेट्रिक टन रङ आयात भएको छ।
- रङ आयातबाट ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ, र यो भारत, चीन लगायतका देशहरूबाट आएको हो।
काठमाडौँ । होलीमा प्रयोग हुने रङ १५ करोड ६१ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार १५ करोड ६१ लाखरुपैयाँको २५१.९७ मेट्रिक टन रङ आयात भएको उल्लेख छ ।
उक्त परिमाणमा रङ आयात हुँदा ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ । यस्तो रङ नेपालमा भारत, चीन, जर्मनी, कतार, युएईलगायतका मुलुकबाट आयात हुने गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण