सुनसान सहर
भोट हाल्न गाउँ फर्किए, सुनसान बन्यो धनगढी (तस्बिरहरू)
बुधबार, २० फागुन २०८२, १६ : ५७
सारांश
- प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न गाउँ गएकाहरू फर्केपछि धनगढी सुनसान बनेको छ।
- सहरका भिडभाड हुने गल्ली र सडकहरू बुधबार सुनसान देखिएका छन्।
- पहाडी जिल्लामा मतदान गर्न गएकाहरू केही दिनअघि नै धनगढीबाट प्रस्थान गरिसकेका थिए।
धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्नेहरू गाउँ फर्किएपछि सुदूरपश्चिमको राजधानी धनगढी सुनसान बनेको छ । सहरका सधैं भिडभाड हुने गल्ली र सडकहरू बुधबार सुनसान देखिएका छन् ।
धनगढीबाट पहाडी जिल्लामा गएर मतदान गर्नेहरू भने केही दिनअघि नै धनगढीबाट प्रस्थान गरिसकेका छन् । नजिकैका निर्वाचन क्षेत्रमा भोट हाल्न जानेहरू बुधबार बिहान बाहिरिँदा धनगढी थप सुनसान बनेको छ ।
तस्बिर : सविता बुढा/रातोपाटी




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण