गगन र अमरेश उम्मेदवार भएको सर्लाही–४ मा यसरी हुँदैछ मतदान (फोटोफिचर)
बिहीबार, २१ फागुन २०८२, १३ : ४५
सारांश
- सर्लाही-४ मा प्रतिनिधि सभा निर्वाचनको मतदानमा उत्साहजनक सहभागिता देखियो।
- निर्वाचन क्षेत्रमा गगन थापा र अमरेश कुमार सिंह लगायतका उम्मेदवार छन्।
- बरहथवा नगरपालिकाका मतदान स्थलहरूमा मतदान भइरहेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ को मतदानमा उल्लासमय सहभागिता देखिएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंहलगायत उम्मेदवार छन्।
सर्लाहीको बरहथवा नगरपालिकाका विभिन्न मतदान स्थलमा भैरहेको मतदानका तस्वीरहरू हेर्नुहोस्ः
_IjX6WtDGuR.jpg)
_a3vresup3O.jpg)
_7wzJ8Hhg2d.jpg)
_DFcRjwGGCs.jpg)
_7ghzgpaSGh.jpg)
_M4vldqX7DS.jpg)
_YoRTMs7RzL.jpg)
_Cub1u3REGO.jpg)
_RL8sAyNDQe.jpg)
_ps7TsyJeMU.jpg)
_UcKxuBWv3h.jpg)
_gQzLGNUaAO.jpg)
_TIC6HILNDA.jpg)
_1cbPbARRfF.jpg)
_JqJkVxxdtW.jpg)
_b5Zgwk9and.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण