प्रतिनिधिसभा निर्वाचन-२०८२
पर्वतमा ६१ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १८ : २१
बागलुङ । पर्वतमा ६३ हजार ३६७ मत खसेको छ । यो ६१ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।
पूरा विवरण निकाल्ने क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिए । एउटा मात्रै क्षेत्र रहेको पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता छन् ।
जसमा महिला ६२ हजार ८६५ र पुरुष ६२ हजार ६०० मतदाता छन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकारी उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण