शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका

पर्वत । युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले यहाँका विभिन्न स्थानीय तहले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा...