कञ्चनपुरमा ५८ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, २१ : १७
सारांश
- कञ्चनपुरमा ५८.६४ प्रतिशत मत खसेको छ ।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन वटा निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ मत खसेको छ ।
- मतपेटिका सङ्कलन गरी आजै मतगणना सुरु गर्ने तयारी छ।
महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उहाँले जानकारी दिए । ‘मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ,’ उनले भने, ‘एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण