मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना हुने

बिहीबार, २१ फागुन २०८२, २२ : ३३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आजैबाट सुरु हुने भएको छ।
  • प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको छ।
  • सर्वदलीय बैठकले राति ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ।

काठमाडौँ । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर- २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । भक्तपुर निर्वाचन क्षेत्र–२ निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजेदेखि मतगणना हुने जनाएको हो ।

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप