अपडेट
चितवन–२ः रवि लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछि पारे
शुक्रबार, २२ फागुन २०८२, ०३ : २७
सारांश
- चितवन-२ मा जारी मतगणनामा रास्वपाका रवि लामिछाने पछि परेका छन्।
- एमालेका अस्मिन घिमिरे ३२५ मतसहित अग्रस्थानमा छन्।
- रास्वपाका लामिछाने २११ मत र नेकपाका प्रताप गुरुङ १६१ मतका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पछि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ३२५ मतसहित अग्रता लिएका छन् ।
उनलाई रास्वपाका सभापति लामिछानेले २११ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १६१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण