रुकुम पश्चिममा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ११ : ०७
सारांश
- रुकुम पश्चिममा मतगणना सुरु भएको छ, जसमा आठबिसकोटबाट सुरु गरिएको हो।
- जनार्दन शर्मा प्रलोपाबाट, गोपाल शर्मा नेकपाबाट, मानबहादुर शाही रास्वपाबाट र राजु केसी कांग्रेसबाट उम्मेदवार छन्।
सुर्खेत । रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ । आठबिसकोटबाट सुरु गरिएको हो ।
यहाँ जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही र कांग्रेसबाट राजु केसी लगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण